कर्णाली बैंक घोटाला प्रकरण : पूर्वअध्यक्षसहित ३ जनालाई थुनामा राख्न आदेश
नेपालगञ्ज, २२ साउन । कर्णाली विकास बैंकमा भएको अर्बौं रुपैयाँको घोटालासम्बन्धी चर्चित मुद्दामा अदालतले तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालिन वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
