मल नपाएर बाली संकटमा
बर्दिया, २२ साउन । ‘मानो रोपेर मुरी फलाउने’ नेपाली उखान यति बेला बर्दियाका किसानहरूको सपना जस्तै बनिएको छ । रोपाइँ सकेका किसान अहिले खेतमा हरियो बाली देख्न त पाएका छन् । तर त्यो हरियाली टिकाइराख्न चाहिने रासायनिक मलको चरम अभावले उनीहरू रातभर सुत्न सकेका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
