रुपन्देही–३ मा थारु र मधेसीको ऐक्यबद्ध उम्मेदवारी
भैरहवा, २२ साउन । संघीय लोकतान्त्रिक मोर्चाले थारु र मधेसी समुदायलाई एकताबद्ध गरी रुपन्देहीमा हुने आगामी उप निर्वाचनमा संयुक्त रूपमा अगाडि बढ्ने उद्घोष गरेको छ । रुपन्देहीको सियारीमा आयोजित मोर्चाले आयोजना गरेको जनजागरण कार्यक्रममा बोल्दै मोर्चाका नेताहरूले थारु र मधेसी समुदायका हक, अधिकार र पहिचानका लागि अब एक भएर लड्नुको विकल्प नरहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
