सरकारी बाख्राबाट फैलिएको रोगले जन्तीलुङ्गका २ सय बढी बाख्राको ज्यान लियो
बुटवल, २२ साउन । प्रदेश सरकारले अनुदानमा दिएको बाख्राबाट रोग फैलँदा पाल्पाको तिनाउ गाउँपालिका जन्तीलुङ्गका किसानका २ सय भन्दा बढी बाख्रा मरेका छन् । केही समय पहिला मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रममा अन्तर्गत जन्तीलुङ्गका किसानलाई होम स्टे सहित बाख्रा, बङ्गुर, कुखुरा पालनको लागि उपलब्ध गराइएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
