अर्थ संघर्षले उदाएकी मिना
पछिल्लो समय महिलाहरूमा परिवर्तनको लहर चलेको छ । त्यो परिवर्तन जसले महिलाहरूलाई चुलो चौकाबाट धेरै माथि उठाएको छ र आत्मनिर्भरताको बाटोमा अग्रसर बनाएको छ । महिलाहरू राजनैतिक क्षेत्रमा मात्रै होइन, समाजका धेरै गोरेटोहरूमा उनीहरू निखारिदै, परिपक्व हुँदै अगाडी बढिरहेका छन । केही महिलाहरूले गरेको संघर्ष सुन्दा अरू हजारौं महिलाहरूलाई प्रेरणा बन्ने गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
