‘सायरा’ ले कमायो ५०० करोड बढी, बन्यो ‘लभस्टोरी’मा सबैभन्दा बढी कमाउने फिल्म
काठमाडौँ, २२ साउन । आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सायरा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल भएको छ । फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ तर दर्शक भने अझै पनि यसको पछि लागिरहेका छन् । ‘सायरा’ को प्रोडक्सन हाउस यशराज फिल्म्सले फिल्मको विश्वव्यापी संग्रह इन्स्टाग्राममा शेयर गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
