मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछन धेरै फाइदाहरु
काठमाडौं, २२ साउन । मनसुनको मुसलधारे पानी, माटोको मिठो सुगन्ध र एक कप तातो चिया यी तीनै मिल्यो भने मौसम झनै रमाइलो हुन्छ । तर, यदि तपाईले यो चियामा पुदिनाको स्वाद मिसाउनु भयो भने स्वाद मात्र बढ्दैन्, स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्याउँछ । विशेषगरी मनसुनमा पुदिनाको चिया सेवन गर्नाले धेरै मौसमी रोगहरुबाट बच्न सकिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
