चिनले बनायाे रोबोटिक सिपाही, भन्यो, ‘अब युद्द मान्छेले होइन्, रोबोटले लडछ’
काठमाण्डौ , २२ साउन। चिनियाँ सेना पीएलएले ‘रोबोट उल्फ’ लाई आफ्नो सैन्य कार्यक्रममा समावेश गरेको छ। हिजो सेनाका जवानहरूले ‘रोबोट उल्फ’ सँग अभ्यास गरिरहेको देखाइएको छ । यसै क्रममा ‘रोबोट उल्फ’ले गोली चलाएको देखियो । साधारण सिपाहीहरू जस्तै, वुल्फले प्रत्येक सेकेन्डमा गोली चलाउँदै थिए। ग्लोबल टाइम्सका अनुसार यो चीनको सेनालाई आधुनिकीकरण गर्ने प्रयास हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
