भेरी नदी किनारमा पुरुषको शव फेला
सल्यान, २२ साउन। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित भेरी नदीको किनारमा बिहीबार बिहान एक अज्ञात पुरुषको शव सडेको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहान करिब ९ः०० बजे स्थानीय बासिन्दाले नदी किनारमा क्षतविक्षत अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
