रोटरी डाउनटाउनको अफिसर लर्निङ सेमिनार सम्पन्न
बुटवल, २१ साउन । रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफ्ना पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि क्लब अफिसर लर्निङ सेमिनार सम्पन्न गरेको छ । कार्यक्रममा क्लबका एजी शिवप्रसाद गौडेलले पेशा र व्यवसायमा व्यस्तताका बाबजुद सामाजिक उत्तरदायित्व वहन गर्न रोटरी जस्तो संस्था महत्वपूर्ण रहने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
