बर्दिया एकेडेमीको उदाहरणीय सफलता: कक्षा १२ परीक्षामा जिल्ला प्रथम
बर्दिया, २२ साउन । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ मा अवस्थित बर्दिया एकेडेमीले कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामै उदाहरणीय सफलता हासिल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ साल वैशाख १४ गतेदेखि सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा सहभागी भएका एकेडेमीका ६१ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
