निर्वाचन आयोगको ‘स्वमूल्याङ्कन कार्यविधि’ मा एमालेको असहमति
काठमाडौं । निर्वाचन आयोगले तयार पारेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ लाई सत्तारूढ दल नेकपा (एमाले) ले अस्वीकार गर्दै आन्तरिक मामिलामा आयोगले हस्तक्षेप गर्न खोजेको आरोप लगाएको छ। एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले राजनीतिक दलहरूको मूल्याङ्कन जनता र जनादेशको माध्यमबाट हुने भएकाले, आयोगको यस्तो प्रयास संविधानको मर्मविपरीत भएको टिप्पणी गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
