SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन हिजोकै दरमा, अर्थात् तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।