फिफा वरीयतामा नेपाली महिला टोलीको ठुलो फड्को, १३ स्थान उक्लिँदै ८७ औँ स्थानमा
काठमाडौँ । नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा उल्लेख्य सुधार गर्दै १३ स्थानको फड्को मारेको छ। विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १००औँ स्थानमा थियो। नेपालले हालै सम्पन्न एएफसी छनोट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
