पूर्वाधार, सम्पर्क र पारवहनमा जोड दिँदै प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा सम्बोधन
तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनालाई आत्मसात् गर्दै नेपालले छिमेकी र अन्तर्राष्ट्रिय साझेदारसँगको सम्बन्धलाई थप बलियो बनाउन प्रतिबद्ध रहेको बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
