विधान महाधिवेशन स्थलमा पुगे एमाले शीर्ष नेता, महाधिवेशन प्रविधि मैत्री बनाइने
काठमाडौँ, २२ साउन । नेकपा एमालेका शीर्ष नेताहरूले विधान महाधिवेशन स्थल गोदावरी सनराईज हलको निरीक्षण गरेका छन् । एमालेका कार्यबहाक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले शीर्ष नेताहरूले महाधिवेशन स्थलको निरीक्षण गरेका हुन् । एमालेको विधान महाधिवेशन आगामी जेठ २० देखि २२ गतेसम्म गोदावरी सनराइज हलमा हुँदै छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
