SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

रवि लामिछानेले बुझाए बिगो बापतको २ करोड ७४ लाख

रुपन्देही, २२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैङ्क जमानत अदालतमा बुझाएका छन् । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेको हिस्सा बराबरको बिगो बुझाएका हुन् ।