SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ११:४४ AM · 1 मिनेट पढाइ

  लमही – घोराही सडक खण्डमा वैकल्पिक मार्ग डाइभर्सन बनाउँदै सडक विभाग

लमही, २२ साउन । घोराही  लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३  मसोटखोला ४ दिन बन्द भनिए पनि वैकल्पिक मार्गबाट सुचारु हुने भएको छ। साउन २१ देखी २४ सम्म  ४ दिनका लागि  बन्द गरिने सार्वजनिक सूचना जारी भए लगतै जिल्लावासीको व्यापक गुनासो पछि वैकल्पिक मार्ग डाइभर्सन बनाउन लागे सडक डिभिजन शाखा कार्यालय दाङले जनाएको छ ।