एआरबीको डिलर्स तथा मेकानिक्स मिट बुटवलमा सम्पन्न
बुटवल, २२ साउन। विश्वभर मेशिनरी लुब्रिकेन्ट्स र बेयरिङ उत्पादन गर्ने कम्पनी एआरबी लुब्रिकेन्ट्सले बुटवलमा डिलर्स तथा मेकानिक्स मिट सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका महाप्रबन्धक तथा सेल्स एण्ड मार्केटिङ प्रमुख जीएस बसिमले एआरबीका उत्पादनबारे जानकारी दिए। कम्पनीको इतिहास र अन्तर्राष्ट्रिय बजारमा यसको उपस्थितिबारे बताउँदै उनले एआरबीले सन् १९९९ मा बेयरिङ उत्पादनबाट व्यवसाय सुरु गरेको जनाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
