SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ०३:१५ PM · 1 मिनेट पढाइ

जिल्लास्तरीय  हप्किडो च्याम्पियन २०८२ सुरु

दाङ ,२२ साउन । घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप–२०८२ सुरु भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा बिहीबारदेखि जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप सुरु भएको हो ।