SHARE
बुटवल टुडे · सोमबार २५ जेठ २०८३ ११:१० AM · 1 मिनेट पढाइ

सचिवको जिम्मेवारी हेरफेर

सरकारले विभिन्न १८ मन्त्रालयको सङ्ख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ ।