SHARE
बुटवल टुडे · सोमबार २५ जेठ २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

कोहलपुरका विद्यालय ३ दिन बन्द

बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ ।