SHARE
बुटवल टुडे · सोमबार २५ जेठ २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, ५ नयाँ मन्त्रीको शपथ  

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।