SHARE
बुटवल टुडे · सोमबार २५ जेठ २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

रास्वपा अर्घाखाँचीको सभापतिमा सीता पराजुली, उपसभापतिमा सहयोगी विसी निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन् । सदरमुकाम सन्धिखर्कमा सम्पन्न जिल्ला अधिवेशनले पराजुलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।