विद्यार्थी प्रतिभा उजागर गर्न कविता लेखन र स्मरण प्रतियोगिता
विद्यार्थीहरूको सृजनशीलता, बौद्धिक क्षमता तथा अभिव्यक्ति कौशल विकास गर्ने उद्देश्यले सामूहिक विद्यालय परिवार रुपन्देहीले कविता लेखन तथा स्मरण खेल प्रतियोगिता सम्पन्न गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
