सल्यानबाट ३ लाख २५ हजार बिरुवा निर्यात, २ करोडभन्दा बढी आम्दानी
एकै सिजनमा सल्यान जिल्लाबाट ३ लाख ९३ हजार बिरुवा बिक्री । ३ लाख २५ हजार ५५० बिरुवा अन्य जिल्लामा निर्यात । बिरुवा बिक्रीबाट किसानहरूले २ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । सल्यान, १६ साउन । सल्यानका किसानले एकै सिजनमा झन्डै चार लाख फलफूलका बिरुवा उत्पादन गरेर बिक्री गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
