SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०३:३८ AM · 1 मिनेट पढाइ

गाउँको सडक १२ पटकमा पनि बनेन 

रामेछाप, १६ साउन ।  पूर्वाधार विकास कार्यालय रामेछाप र निर्माण व्यवसायीको लापरबाहीको कारण रामेछापमा निर्माणाधीन सडक आयोजना अलपत्र परेका छन् । जिल्लाको गोकुलगंगा गाउँपालिकामा निर्माणाधीन सडक योजना अलपत्र हुँदा नागरिकले हैरानी खेप्नु परेको छ । खिम्ति–फर्पु–नामाडी–बेताली– रस्नालु– ठोस सडकको रस्नालु गाउँपालिकामा पर्ने ९ किलोमिटर सडक समयमा नबन्दा सो सडक भएर यात्रा गर्ने यात्रीहरूले सास्ती बेहोरिरहेका छन् ।