रामपुरको वेझाँड बजारमा हाई मास्क लाइट जडान
पाल्पा, १६ साउन । रामपुरको मुख्य बजार वेझाँड बजार चोकमा हाई मास्क लाइट जडान गरिएको छ । रामपुर नगरपालिकाको पहलमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत हाई मास्क लाइट जडान गरिएको हो । बजार क्षेत्रको सुरक्षा सँगै सौन्दर्यीकरणका लागि बजारको चोकमा लाइट जडान गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
