गुल्मी अस्पतालको भौतिक प्रगति ९० प्रतिशत बढी
गुल्मी, १६ साउन । गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म भवन निर्माणको भौतिक प्रगति ९० प्रतिशत भन्दा बढी भएको छ भने वित्तीय प्रगति ८५ प्रतिशत भएको निर्माण ब्यवसायीका सव इन्जिनियर अरविन्द्र चौधरीले जानकारी दिए । भवनको अहिले पेन्टिङ ,वायरिङ,आल्मुनियम लगाउने लगायतका काम भइरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
