नामको मात्रै मदन भण्डारी राजमार्गः खाल्टै खाल्टाले जोखिम बढ्दो
गुल्मी,१६ साउन । गुल्मीको मदन भण्डारी रागमार्ग नामको मात्रै राजमार्ग भएको छ । राजमार्गको सडकमा खाल्टै खाल्टा र सडकमै पानी जम्मा भएर पोखरी बनेको छ जसकारण दुर्घटना निम्तिने जोखिम पनि बढेको छ । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–छल्दी सडक खण्ड भत्कीन थालेसँगै र सडकका घुम्तीहरुमै खाडल भएपछि दुर्घटनाको जोखिम बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
