अमेरिकासँग ६७५ मिलियन डलर बराबरको हतियार इजरायलले खरिद गर्ने, सम्झौताकाे बिराेधमा सिनेटर
काठमाडौं, १६ साउन । अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ । अमेरिकी सिनेटले ६७५ मिलियन डलर बराबरको हतियार खरिद गर्ने सम्झौतालाई हरियो संकेत दिएको हो । यो सम्झौता अन्तर्गत इजरायलले ५ हजार बम र हजारौं असल्ट राइफल पाउने छ। यो खरिद इरानलाई नियन्त्रण गर्ने इजरायलको रणनीतिको हिस्सा हो भन्ने विश्वास गरिन्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
