SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

लागुऔषध सहित युवा पक्राउ

बर्दिया, १६ श्रावण । बर्दियामा लागु औषध सहित एक युवक पक्राउ परेका छन् । मधुवन नगरपालिका वडा नम्वर ८ लालिबजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने ५ सय ९० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको हो ।