SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०६:३७ AM · 1 मिनेट पढाइ

अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

काठमाडौं, १६ साउन । टर्किकी सबैभन्दा वृद्ध महिला मानिने होदी गुरकानको हालै निधन भएको छ । निधन हुदाँ उनको उमेर १३१ वर्ष थियो। उनले दक्षिण–पूर्वी टर्किको सानलिउर्फा प्रान्तको विरानसेहिर जिल्लाको बिनेक्ली भन्ने ग्रामीण इलाकामा अन्तिम श्वाँस लिइन् ।