लागुऔषध सहित भारतीय नागरिक पक्राउ
बर्दिया, १६ श्रावण । बर्दियाको बढैयाताल गाउँपालिका अन्तर्गत नेपाल–भारत सीमा नाका नजिकैबाट प्रहरीले लागुऔषधसहित एक भारतीय महिलालाई पक्राउ गरेको छ । कालिका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बसन्त बहादुर रोकायाको कमान्डमा खटिएको गस्ती टोलीले बढैयाता गाउँपालिका वडा नम्वर ७ कर्णालीपुर क्षेत्रबाट ४ ग्राम ९४० मिलिग्राम लागुऔषधसहित महिलालाई नियन्त्रणमा लिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
