SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०७:१५ AM · 1 मिनेट पढाइ

वीरेन्द्रनगरमा तीन सय बढी सिसि क्यामेरा जडान गरिँदै

सुर्खेत,१६ साउन । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा तीन सय बढी सिसि क्यामरा जडान गर्न लागेको छ । नगरपालिकाले नगरका विभिन्न क्षेत्रका ३ सय ५५ स्थानमा सीसी क्यामेरा जडानको प्रक्रिया थालेको छ ।