२७ जिल्लामा बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौं, साउन १६ । आज देशभरका २७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार ती जिल्लाहरूमा पर्ने नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
