SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०८:२० AM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईँसहित ४ जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु

दुर्गा प्रसाईँसहित ४ जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ । २०८१ साल चैत १५ गते तीनकुनेमा पूर्वराजा समर्थकहरूको प्रदर्शनमा घरमा आगजनी, सरकारी गाडी तोडफोड लगायतका अवाञ्छित गतिविधि भएको थियो । बिहीबार सुरु भए पनि नसकिएकाले ‘हेर्दाहेर्दैमा’ राखी शुक्रबार पुनः पेशी तोकिएको हो । काठमाडौँ, १६ साउन ।