धर्म परिवर्तनका घटना बारे संयुक्त छानबिन समिति आवश्यक: शाह
कपिलवस्तु, १६ साउन । नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले भारत–नेपाल सीमा क्षेत्रमा बढ्दै गइरहेका जबरजस्ती धर्म परिवर्तनका घटनालाई गम्भीरताको साथ लिएर दुई देशका सरकारले संयुक्त रूपमा छानबिन समिति गठन गर्नु पर्ने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
