SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०९:३४ AM · 1 मिनेट पढाइ

लायन्स एरिया ३ अन्तर्गत ६ क्लबको पदस्थापन सम्पन्न

बुटवल, १६ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि एरिया ३ को रिजन ६ अन्तर्गतका ५ क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल संसार, एलसी क्लब अफ फुलबारी, एलसी बुटवल तिलोत्तमा, एलसी तिलोत्तमा मायादेवी, एलसी तिलोत्तमा बुद्धज्योति क्लबहरूको संयुक्त पदस्थापन भएको हो ।