SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ १०:०६ AM · 1 मिनेट पढाइ

मनिष श्रेष्ठ बने सिएनआईवाईईएफका अध्यक्ष, लुम्बिनी शाखालाई ‘बिगेस्ट मेम्बर इन्टिग्रेशन अवार्ड’

बुटवल, १६ साउन । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको पोखरामा सम्पन्न सातौं वार्षिक साधारणसभाबाट वर्ष २०२५/२६ का लागि मनिष श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।