सवारी चालक अनुमतिपत्र अब १० वर्षका लागि मान्य हुने
काठमाडौं, १६ साउन। अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐनहरू संशोधन गर्न तयार पारेको विधेयक राजपत्रमा प्रकाशित गरेपछि यो व्यवस्था लागू भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
