नेतृत्व र व्यक्तित्व बिकास गर्दै दाङका युवा
दाङ,१६ साउन । तुलसीपुर उपमहानगरपालिका–१५ की अन्जना चौधरी हाल कक्षा १२ को परीक्षा दिएर बसेकी छिन्। उनी सृजनशील युवा क्लबकी अध्यक्ष पनि हुन्। पहिले कसैसँग खुलस्त बोल्न नसक्ने अन्जना अहिले आत्मविश्वासका साथ क्लबको नेतृत्व गरिरहेकी छन्। “पहिले म केवल किताबका पन्नामा सीमित थिएँ, अब समाज बुझ्न, जान्न र कुराकानी गर्न सक्ने भएकी छु,” उनले भनिन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
