निरोगी नेपालका लागि जनचेतना अनिवार्य : प्रधानमन्त्री ओली
काठमाडौं । बागमती प्रदेशलाई आजदेखि पूर्ण खोप सुनिश्चित प्रदेशको मान्यता प्राप्त भएको छ। भक्तपुरमा आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमतीलाई पूर्ण खोपयुक्त घोषणा गर्दै प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई प्रमाणपत्र हस्तान्तरण गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
