मुक्तकमैया बालबालिकालाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण
बर्दिया, साउन १६ । कमैया महिला जागरण समाज नेपाल र एक्सन एड नेपालको साझेदारीमा सञ्चालित “नेपालमा कृषिमा आधारित बन्धुवा श्रम अन्त्य परियोजना अन्तर्गत बर्दियाका चार पालिकाका ८ सय जना मुक्तकमैया बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
