युवालाई लागू औषधबाट जोगाउन सामाजिक अभियान आवश्यक : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधमुक्त बनाउने लक्ष्यसहित प्रभावकारी रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। शुक्रबार कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्युरोको निरीक्षण भ्रमणका क्रममा उनले लागू औषधको उत्पादन, सञ्चयन र प्रयोग मुलुकका लागि गम्भीर चुनौती बनेको बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
