निजी अस्पताल पन्छिएपछि भेरी अस्पतालमा संकटै संकट
नेपालगञ्ज, १६ साउन । नेपालगञ्जस्थित भेरी अस्पतालमा सुत्केरी हुन आउने महिलाको संख्या करिब दोब्बर पुगेको छ। कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले साउन १ गतेदेखि ‘आमा सुरक्षा कार्यक्रम’ बन्द गरेपछि सरकारी भेरी अस्पतालमा चाप एक्कासी बढेको हो। वेड अभावका कारण नवजात शिशु र आमालाई भुइँमा राख्नुपर्ने बाध्यात्मक अवस्था देखिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
