मिडिया सोसाइटीको २२ औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन
काठमाडौँ — नेपाल मिडिया सोसाइटीको २२औं वार्षिक साधारणसभा सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । काठमाडौँको होटल याक एन्ड यतिमा शुक्रबार भएको साधारणसभाले आगामी चार वर्ष (२०८२–२०८५) का लागि नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
