SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०३:२२ PM · 1 मिनेट पढाइ

पहाडबाट बसाइँ सरेका र तराई झरेका नागरिकलाई सेवा दिन वडाको टोली तराईमा

तिलोत्तमा, १६ साउन । पहाडबाट बसाइँसराइ गरेर तराईमा आएका नागरिकलाई लक्षित गरेर वडाको टोली तराई आएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका -५, बाट वडाअध्यक्षको नेतृत्वमा सचिव र प्राविधिकको टोली रुपन्देही आएको हो ।