ब्लड क्यान्सर पीडित पाण्डेलाई डाउनटाउनको सहयोग
बुटवल, १६ साउन । रोटरी क्लब अफ बुटवल डाउनटाउनले ब्लड क्यान्सर पीडित लिला पाण्डेलाई आर्थिक सहयोग प्रदान गरेको छ । शुक्रबार क्लबको सचिवालयमा आयोजित दोस्रो क्लब एसेम्बली तथा १०३७ औं नियमित बैठकमा क्लबका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूबाट संकलन गरिएको २३ हजार ५ सय रुपैयाँ पाण्डेकी आफन्तलाई हस्तान्तरण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
