सनातनी मन्दिर बागेश्वरीको सगरामा फोहोरको चाङ, श्रद्धालु आक्रोशित
बाँके, १६ साउन । धार्मिक आस्था र सांस्कृतिक विरासतको केन्द्र मानिने बाँकेको बागेश्वरी मन्दिर अहिले दुर्गन्धित र फोहोरले भरिएको सगराका कारण आलोचित बनेको छ। मन्दिर परिसरभित्र रहेको ऐतिहासिक सगरामा फोहोरको चाङ लागेको, नालाको पानी मिसिएको र ढलको निकास सिधै त्यहीँ छाडिएको स्थानीयको गुनासो छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
